रामपुर उद्योग वाणिज्य र्संघको कार्य समिति सदस्य श्री सुरेश रायमाझीको दाजुभाई इलेक्ट्रोनिक्स पसलको गोदाममा मिति २०८२ असार १८ गते अचानक विद्युत सर्ट भई भीषण आगलागी हुँदा गोदाममा रहेका इलेक्ट्रिक, इलेक्ट्रोनिक्स सामानहरु जलेर पूर्ण रुपमा क्षती भई करिब रु। ८०,००,०००।– बराबरकोे क्षति हुन गएकोले रामपुर उद्योग वाणिज्य संघ र परिवारको तर्पmबाट क्षतिपूर्ति स्वरुप रु। १,२५,५००।– ९अक्षरुपी एक लाख पच्चीस हजार पाँच सय मात्र० ३४ औं कार्यसमिति बैठकमा प्रदान गरिएको छ ।